दाङ, १५ असार
स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीले दाङमा खाता खोलेको छ ।
राप्ती गाउँपालिका वडा नं ९ काअध्यक्ष रिमबहादुर सुनारीमगरले २०१ मत सहित पुरै प्यानल बिजय भएको छ भने गढवा गाउँपालिकाको वडा नं ८ मा सद्दाम सिद्धिकी अध्यक्षमा विजय भएका छन् । यो सँगै माओवादी केन्द्रले विजयको खाता खोलेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।