प्रदेश ५

माओवादी केन्द्रले दाङमा विजयीको खाता खोल्यो

By थाहा अनलाइन

June 29, 2017

दाङ, १५ असार 

स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीले दाङमा खाता खोलेको छ ।

राप्ती गाउँपालिका वडा नं ९ काअध्यक्ष रिमबहादुर सुनारीमगरले २०१ मत सहित पुरै प्यानल बिजय भएको छ  भने गढवा गाउँपालिकाको वडा नं ८ मा सद्दाम सिद्धिकी अध्यक्षमा विजय भएका छन् । यो सँगै माओवादी केन्द्रले विजयको खाता खोलेको छ ।