पार्टी एकता ऐतिहासिक उपलब्धि र संगीन चुनौती



पार्टी एकता ऐतिहासिक उपलब्धि र संगीन चुनौती

देवराज विश्वकर्मा

२०७५ साल जे ठ ३ गते  ने पालको  इतिहासमा अन्यन्त सुखद दिनका रुपमा स् थापित भएको  छ । ने पाल कम्युनिष्ट पार्टी ९एमाले ० र ने पाल कम्युनिष्ट पार्टी ९माओ वादी के न्द्र० बीच पार्टी एकीकरण भई ने पाल कम्युनिष्ट पार्टी स् थापना भएको  छ । २०७४ साल असो ज १७ गते  एउटा आश्चर्यजनक घटना मार्फत यो  एकताको  थालनी भएको  थियो  । झण्डै  ६३ वर्ष अने कौ ं फूट, विभाजन, उकाली ओ राली र उथलपुथलपूर्ण जीवन ब्यतित गर्दै  जे ठ ३ गते  २०७५ सम्म आउ“दा ने कपाको  जीवन त्यति सुरुचिपूर्ण दे खिएन । अने क आशंका, अने क सन्दे ह र द्विविधाहरुलाई चिदैर्  ठूला दुई कम्युनिष्ट पार्टीहरु मिल्नु निकै  सुखद घटना हो   । दे शको े  उन्नति, प्रगति र जनताको  मुहारमा खुशी दे ख्न चाहने  जो सुकै ले  पनि यो  राजनीतिक परिघटनाबाट राहत महसुस गरे कै  हुनुपर्छ ।

२००६ साल वै शाख ९ गते  जनवादी गणतन्त्र ने पाल बनाउने  संकल्पका साथ पुष्पलालसहितको  पा“चजनाले  ने कपाको  स् थापना गरे का थिए । जनवादी गणतन्त्र ने पालको  राजनीतिक भाषा भए पनि त्यसको  भाव जनताको  समुन्नति, शिक्षा, स् वास् थ्य रो जगारीजस् ता आधारभूत आवश्यकताहरुमा जनताको  समान पहु“च, जातीय, वर्गीय, क्षे त्रीय, लै ंगिक विभे द र असन्तुलनलाई समूल नष्ट गरी पूर्ण प्रजातन्त्रसहितको  लो ककल्याणकारी राज्यको  निर्माण गर्ने  भन्ने  थियो  । गणतन्त्र स् थापनाको  अर्थ झण्डै  २००वर्ष अकण्टक ने पाली जनतामाथि शासन गर्दै  आएको  राजतन्त्रलाई उच्छे दन गनेर्  कुरा थियो  । ने कपा स् थापनाको  ने तृत्वकर्ता पुष्पलाललाई थाहा थियो  कि राजतन्त्र नै  ने पाली जनताको  समग्र उन्नति प्रगतिको  वाधक हो  । गम्भीर अध्ये ता पुष्पलाललाई यो  पनि प्रष्ट थियो  कि राज्यसत्ता ९पुरानो ० जतिसुकै  बलियो  दे खिए पनि जनताको  बलमा त्यसलाई ध्वस् त गरी जनताको  नया“ राज्यसत्ता स् थापना गर्न सकिन्छ ।
जनवादी गणतन्त्र स् थापना गर्ने  लक्ष जति राम्रो  थियो  त्यति नै  कठिन पनि थियो  । तत्कालीन अवस् थामा शिक्षा प्रतिबन्धित जस् तै  थियो  । वाहिरी दुनियास“ग ने पालको  सम्र्पक सम्बन्ध थिएन । बाहिरी दुनियास“ग ने पालको  सम्पर्क सम्बन्ध थिएन । बाहिरी दुनिया“स“ग सत्तामा रहने  थो रै  मानिसहरुको  मात्र सम्पर्क सम्बन्ध थियो  । त्यसले  जनतामा जागरण पै दा गर्न कठिन थियो  । तथापि गुप्त संगठन मार्फत, सीमित शै क्षिक र जागरणका सामग्रीको  माध्यमले  ने कपाले  जनतालाई संगठित र आन्दो लित गर्ने  काम जारी नै  राख्यो  ।

लक्ष अनुसारको  काम भयो  कि भएन, जनताको  जीवन फे रियो  कि फे रिएन, दे शको  प्रगति भयो  कि भएन र हामीले  दे शलाई समृद्ध र स् वाधिन बनाउने  काम कति पूरा ग¥यौ  रु त्यो  समीक्षाको  विषय हो ला । तर हिजो  पुष्पलालले  पार्टी स् थापना गर्दा जुन संकल्प र प्रतिज्ञा थियो  त्यसमा किञ्चित कमी आयो  कि आएन रु जनताको  मुद्दामा पै रवी गर्न कम्युनिष्ट पार्टीहरुले  छो डे  कि छो डे नन् रु कम्युनिष्ट पार्टीका ने ता कार्यकर्ताहरुको  जनताप्रतिको  समर्पण भावमा कमी भयो  कि भएन रु यी सबै  कुराले  के  दे खाउ“छ भने  जनताले  कम्युनिष्ट पार्टीलाई स् थायी भरो सायो ग्य साथी माने का छन् । त्यो  विश्वास जित्ने  र भविष्यप्रतिको  असीम आशा जगाउने  काम कम्युनिष्टहरुले  गरे का छन् ।

ने पालको  भू–बनो ट र प्राकृतिक विविधता जस् तो  छ त्यस् तै  प्रकारको  विविधता मानवीय र सांस् कृतिक अवयवहरुमा दे खिनु स् वाभाविक रहे छ । स् वाभाविक मान्नुको  अर्थ सबै  प्रकारका कमजो रीहरुमाथि आ“खा चिम्लनु हो इन । तिनीहरुलाई बढावा दिनु पनि हो इन । समाजको  अवनति, पछौ टे पन र कमजो रीको  झल्को  अर्थशास् त्रमा, राजनीतिमा र सामाजिक जीवनका अन्य कुरामा आउनुलाई सामान्य मान्न सकिन्छ । र पनि तिनीहरुबाट मुक्त हुने  को सिस गरिराख्नुपर्छ । अने कांै  गुट उपगुट, विभाजन, सामान्ती संस् कारयुक्त ब्यवहारहरुले  के  दे खाउ“छन् भने  ने पालका कम्युनिष्ट पार्टीका ने ताहरु राणाहरुको  बदला लिन, पञ्चहरुको  रिस र डाहका कारणले , कांग्रे स स“ग प्रतिद्वन्द्वीता साध्न कम्युनिष्ट पार्टीमा लागे का त हो इनन् रु कहिले काहीं दे  खिने  वर्ग विचलन, ब्यवहारको  असन्तुलन र कतिपय आपत्तिजनक निर्णय जस् ता कुराहरु त्यसकै  परिणति हुन जस् तो  लाग्छ  । ने ताहरु कतै  राणा शासन, पञ्चायत, कांगे ्रसको  कालखण्ड सबै  उस् तै –उस् तै  हुन् भन्ने  भ्रममा त हुनुहुन्न रु यदि अरुले  चलाएको  जस् तो  कम्युनिष्ट पार्टीका ने ताहरुले  चलाएको  शासन व्यवस् थामा पनि उही नातावाद, कृपावाद, फरियावाद अझ परिवारवाद र चाकडी र चाप्लुसीकै  बो लबाला हुने  हो  भने  बुझ्नुस् कि कम्युनिष्ट पार्टीका नाममा शासन गर्ने  व्यवस् था नया“ हुनै  सक्दै न । त्यो  पुरानो  राजतन्त्र जस् तै  हो  । जहानिया राणाशाही जस् तै  हो  । नया“ व्यवस् थामा नया“ संस् कार हुनुपर्छ । नातापाताका मान्छे को  कुरा सुने र धारणा बनाउनुहुन्छ कि आवश्यकता र औ चित्यका आधारमा धारणा बनाउनुहुन्छ, तपाइ“को  व्यवहारले  राजनीतिक दर्शनको  फै सला गर्छ ।

कम्युनिष्ट पार्टीको  नाम धारण गरे र जे  पायो  त्यही गर्न पाइन्न । यो  हुनका लागि निश्चित मूल्य– मान्यता, संस् कार संस् कृतिहरु छन् । आदर्श र दर्शन फरक छन् । कम्युनिष्ट पार्टीको  नाम धारण गरे र प्रतिधु्रवीय आचरण र चरित्र बो क्छौ ं र दे खाउ“छौ ं भने  हामी पनि अरु जस् तै  समापनको  घडी पर्खे र बसे  हुन्छ । सत्ता पाएपछि सात पुस् तालाई पुग्ने  धनसम्पत्ति थुपार्ने  मो ह र आकांक्षा यदि हामीमा छ भने  राणा शासक र हामीमा के
फरक रु महिलाका सवालमा आउ“दा सके सम्म उनीहरुलाई अधिकार नदिएकै  राम्रो  भन्ने  मनमनै  लाग्छ भने  तपाइ“ कम्युनिष्ट हो इन । दलितको  सवालमा कुरा आउ“दा हजारौ ं वर्षदे खि चले को  चलन रातारात हट्दै न भन्ने  तपाइ“लाई लाग्छ भने  आजै  कम्युनिष्ट पार्टीको  झण्डामुनिको  ओ त छो डे  हुन्छ ।

ने कपा ९एमाले ० र ने कपा माओ वादी के न्द्र जस् ता दुई ठूला कम्युनिष्ट पार्टीहरु एक हुनु कम खुुशीको  कुरा हो इन । २०१० सालदे खि शुरु भएको  टुटफुट र विभाजनका कारणले  कम्युनिष्ट पार्टीले  जनआकांक्षाअनुसारको  काम गर्न नसके को  बाध्यतालाई जनताले  बुझे का छन् । ने पालको  इतिहासमा यति ठूलो  बहुमत कम्युनिष्ट पार्टीले  कहिल्यै  पाएको  थिएन । अब कारण दे खाउने  र बहानावाजी गर्ने  कुनै  ठाउ“ छै न । हिजो  २००६ सालदे खि सपना बा“डे को , २०५१ सालमा अलिकति संके त दे खाएको  र अने क पटक अल्पमतमा परे को  कारणले  काम गर्न नपाएको  जुन परिस् िथति थियो  त्यो  आज बदलिएर झण्डै  दुई तिहाई बहुमतसहित तीनै  तहको  सरकार सञ्चालनको  अवसर पाएको  अवस् था छ । यो  अवसरलाई अधिकतम सदुपयो ग गरे र सुन्दर ने पाल बनाउने  कि कम्युनिष्ट पार्टीको े  नाम कलंकित पार्ने  यो  अग्निपरीक्षामा ने कपा छ ।

अने क प्रकारका आशंकाहरुलाई चिर्दै  विरो धीहरुलाई आश्चर्यचकित पार्दै  दुई पार्टीका अध्यक्षहरुले  पार्टी एकीकरणपत्रमा जसरी हस् ताक्षर गर्नुभयो  । त्यो  ने पालको  इतिहासमा स् वर्णाक्षरले  युगयुगसम्म नमे टिने  गरी ले खियो स् भन्ने  ने पाली जनताको  चाहना छ । यो  एकता बिरो धीहरुले  भने  जस् तो  विपक्षीहरुलाई दमन गर्नका लागि हुने छै न । सत्ता र शक्तिका लागि हुने छै न । अहिले सम्म भनिदै  आएको  कुरा, कार्यकर्ताले  हाड घो टे र कम्युनिष्ट निर्माण गर्छन् तर ने ताहरु सत्तामा पुगे र लुट मच्चाउ“छन् भन्ने  जुन आरो प छ त्यसलाई निरर्थक सावित गर्दै  जनताको  से वाका लागि यो  शक्ति अपरिहार्य रहे छ भन्ने  कुरा ने ताहरुको  व्यवहारले  दे खाउने छ ।

लो कतन्त्रमा पार्टी बलियो  भए भने  सरकार बलियो  हुन्छ भन्ने  कुरा जनतालाई बुझाउन र सा“च्चै  समुन्नत र समृद्ध ने पालका लागि तलदे खि माथि सम्मको  पार्टी संरचनालाई एउटा विधिमा हि“डाउन के ही समय लाग्ने छ । र पार्टी जीवनमा आइपर्ने  अप्ठे राहरुलाई बुद्धिमत्तापूर्णढंगले  हल गर्ने  र धै र्य लिने  सामथ्र्य ने ताहरुमा आउ“छ कि आउ“दै न त्यो  परीक्षाले  नै  ने कपाको  भविष्य निर्धारण गर्ने छ । झण्डै  तीन लाख पार्टी सदस् य भएको  ने कपाले  आन्तरिक जीवन जसरी सुव्यवस् िथत गराउने छ त्यसरी नै  वाह्य जीवन र राजनीति पनि व्यवस् िथत हुने छ । तीनलाख पार्टी सदस् य, हजारौ ं कार्यकर्ता, सयांै  ने ताहरुको  पार्टी के वल गठबन्धन हुने छै न यो  त अनुशासित माहुरीको  गो लो  हुने छ । माहुरीले  सधै  अरुलाई चुनौ ती दिन्छ र आफू सधै  व्यवस् िथत भएजस् तै  ने कपा सबै को  आशा भरो साको  के न्द्र हुने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्