दाङको गढवामा एमालेको अग्रता



असार ,१५
असार १४ गते भएको स्थानिय तहको निर्वाचनको मत गणना सार्वजनिक भयको छ । जसअन्र्तगत गढवा गाउँपालिकामा १२४ मत लिएर एमाले अग्रतामा कायम गरेको छ ।

yamalllllllllllllllllllllllllllllll
३ सय मत गन्दा एमालेले १२४ ल्याएको छ भने माओवादी केन्द्रले ९५मत र नेपाली कांग्रेसले ७७ मत ल्याएको छ ।त्यसैगरी उपाध्यक्षमा एमाले ४९,कांग्रेसले ४२ र माओवादीले ४८ मत ल्याएको छ । वडानम्वर ९ र १ को मतगणना भैरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्