मुख्य समाचार

शान्तिनगर गाउपालिकाको समग्र मतपरीणाम

By थाहा अनलाइन

June 29, 2017

शान्तिनगर गाउपालिकाको समग्र मतपरीणाम कुल गणना गरीएको मत १४०० काग्रेशं अध्यक्ष ३६३ ,उपाध्यक्ष ३९० एमाले अध्यक्ष २७६,उपाध्यक्ष ३१९ माओवादी अध्यक्ष ४५९,उपाध्यक्ष ५२१ राप्रपा अध्यक्ष ७,उपाध्यक्ष ९ नया शतिm अध्यक्ष ,उपाध्यक्ष ३ रा ज पा स्वतन्त्र पार्टी अध्यक्ष १५२,उपाध्यक्ष ३३ र शान्तिनगर पालीकाको वडा नं १ को मत परीणाम काग्रेश २३२ एमाले १५५ माओवादी ३५५ वडा नं ७ को मत परीणाम काग्रेशं १४८ एमाले १७७ माओवादी १९८