मुख्य समाचार

नेपाल कम्युनिष्ट पार्टीमा दाङका १५ जना केन्द्रीय सदस्य (नामावली सहित)

By थाहा अनलाइन

May 22, 2018

सैघाली खबर, दाङ ८ जेठनेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा दाङका १५ जना केन्द्रीय सदस्य बनेका छन् ।दुई जना स्थायी कमिटी सदस्यसहित १५ जना केन्द्रीय सदस्य बनेका छन् । जसमा पूर्व एमालेबाट ६ र पूर्वमाओवादी केन्द्रबाट नौ जना परेका छन् । जो यसप्रकार छन्–

१– युवराज ज्ञवाली ––स्थायी समिति सदस्य २– शंकर पोख्रेल– स्थायी समिति सदस्य ३– नारायण शर्मा पौडेल ४– जगप्रसाद शर्मा ‘अपार’ ५– रेखा शर्मा ६– भागवत विश्वासी ७– जीवन गौतम ८– मेटमणि चौधरी ९– शान्ता चौधरी १०– निर्मल आचार्य ११– हेमराज शर्मा ‘डामण्ड’ १२– नारायणी शर्मा १३– इन्द्रजीत थारु १४– दामा शर्मा १५– नरुलाल चौधरी