उमा गिरीको खोटीकर्म



दाङ ९जेठ । गायिका उमा गिरीको खोटीकर्म बजारमा आएको छ । टाइम म्युजिकको प्रस्तुति तथा गायिका उमा गिरी र ईन्द्र जि.सी.को स्वरमा उक्त गित बजारमा आएको हो । गाउँले परिवेसमा आधारित उक्त गित प्रेम वियोगमा केन्द«ीत रहेको छ । अर्का संग प्रेम हुदा हुदै आमा बा को करकापमा परेर विवाह गर्नु पर्ने कथालाई गितले समेटेको छ । गायिका उमा गिरी पहिलो पटक यसै गित मार्फत अभिनयमा समेत देखा परेकी छिन ।

ग्रामीण परिवेसमा आधारित उक्त गित काठमाण्डौका विभिन्न स्थानमा छायाङ्कन गरिएको गायिका उमा गिरीले जानकारी दिनुभयो । यस लगतै गिरीकै तीजको कोशेली बजारमा आउँने भएको छ । गितमा अभिनय उमा र बलुले गरेका छन् । तीज कोशेली मायाको कुराउँने बानीले शिर्षकको गित बजारमा आउँन थालेको उहाँले जानकारी दिनुभयो । हाल छायाङ्कनको काम धमाधम भैरहेको वताउँदै असारको पहिलो साता बजारमा आउँने उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्