बस दुर्घटना, १ जनाको मृत्यु



सैघाली खबर,
सुनसरी, ९ जेठ । सुनसरीको इनरुवाबाट धरान जाँदै गरेको बस दुर्घटनामा परेको छ ।

ना ४ ख ४२५८ नम्बरको यात्रुवाहक बस बुधबार बिहान गंगामार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दर्जन बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

पैदल यात्रु जोगाउने क्रममा बस दुर्घटना भएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ । अनलाईन खबर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्