निस्पक्ष छानबिन गर



 

९ जेठ । सुन तस् करीको  घटनाले  पनि यतिवेला निकै  खै लाबै ला मच्चाइरहे को  छ । विदे शबाट अन्तर्राष्ट्रिय विमानस् थल हुँदै  ने पालमा सुन आउने  र त्यसमा विमानस्थल  थलका कर्मचारीका साथै  प्रहरीको  पनि ठूलो  हिस् साको  संलग्नता रहे को  खुले पछि यो  अझै  सनसनीपूर्ण बने को  हो  । सुन तस् करीको  आरो पमा पूर्वडिआईजीसम्मका प्रहरी अधिकृतलाई पक्राउ गरे र छानबिन थालिएको  छ भने  यो  घटनासँग जो डिएका दुईजनाको  ज्यान नै  गइसके को  छ । हिजो  मात्रै  अहिले सम्म सुन तस् करीका मुख्य अभियुक्त मानिएका मो रङका चूडामणि उप्रे ती पक्राउ परे का छन्, जसलाई ‘गो ल्ड डन गो रे ’ भने र मिडियामा चर्चा गनेर्  गरिएको  छ । उनीसहित अहिले  ६५ जनालाई प्रतिवादी बनाएर छानबिन भइरहे को  छ भने  गो रे को  बयानका आधारमा थप प्रतिवादी पनि थपिने  अनुसन्धान अधिकारीहरुको  अनुमान छ । सरकारले  अनुसन्धान समिति गठन गरे र लामो  समयदे खि अनुसन्धानको  काम गरिरहे को  छ ।

अन्तर्राष्ट्रिय विमानस् थलबाट झण्डै  तीन दशकदे खि खुले आम सुन तस् करी हुनु अन्तर्राष्ट्रिय लज्जाको  विषय हो  । यो  विषय पनि कुनै  अनुसन्धानबाट खुले को  हो इन, स् वयं तस् करहरुको  बीचमा फाटो  परे पछि मात्र यो  घटना बाहिर आएको  हो  । पछिल्लो पटक आएको  ३३ किलो ग्राम सुन हराएपछि तस् करहरुकै  बीचमा विवाद भयो  र त्यसपछि मात्रै  यो  घटना बाहिर आएको  हो  । जसका कारण विमानस् थलभित्रै  एकजना र मो रङमा एकजना गरी दुईजनाको  ज्यान गइसके को  छ । अन्तर्राष्ट्रिय विमानस् थल निकै  संवे दनशील ठाउँ हो  । भौ गो लिक अवस् िथतिका हिसाबले  पनि अन्तर्राष्ट्रिय समुदायले  यो  विमानस् थललाई कालो सूचीमा राखे को  छ, त्यसमा अझ विमानस् थललाई नै  अपराधीहरुको  ट्राञ्जिट प्वाइन्ट बनाउने  कामले  संवे दनहीनतालाई थप उजागर गरे को  छ । पञ्चायतकालदे खि नै  यो  विमानस् थलमार्फत सुन तस् करीको  घटना निरन्तर भइरहे को  सार्वजनिक हुनु निकै  डरलाग्दो  घटना हो  ।

अहिले  ढिलै  भए पनि यो  घटनाको  अनुसन्धान शुरु भएको  छ । सरकारले  गृहमन्त्रालयका उच्च अधिकारीको  संयो जकत्वमा मिसन टो ली बनाएर अनुसन्धान अघि बढाएको  छ । अहिले सम्म ६५ जना प्रतिवादीबिरुद्ध छानबिन अघि बढ्नु सानो  घटना हो इन । अहिले सम्म एउटै  समूहले  ३८ क्वीन्टल सुन भिœयाएको  यसअघि नै  खुलिसके को  छ । यसमा विमानस् थलका कर्मचारी, विमान कम्पनीका कर्मचारी र उच्च प्रहरी अधिकृत मुछिएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानको  काम अघि बढिरहे को  छ । यो  घटनामा राजनीतिक ने तृत्वको  मिलो मे तो  थियो  या थिएन अझै  खुल्न सके को  छै न । हिजो  मात्रै  यसका मुख्य नाइके  ‘गो रे ’ पक्राउ परे काले  उनीबाट थप यथार्थ खुल्ने  विश्वास गरिएको  छ । उनी कानूनको  फन्दामा परिसके पछि यथार्थ बयान दिनुमा नै  उनको  पनि हित हुने  भएकाले  संभवतः उनले  धे रै  कुरा खुलाउने छन् । यसमा राजनीतिक ने तृत्वको  संलग्ता दे खिन थाले  अनुसन्धानमाथि नै  अवरो ध त आउने  हो इन भन्ने  पनि आशंका गनेर्  गरिएको  छ । विगतका कै यौ ं घटना यसरी नै  गुपचुप पानेर्  गरिएकाले  यस् तो  आशंका पनि निराधार छै न ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्