इराकमा बन्यो कम्युनिष्ट पार्टीको सरकार



१० जेठ
काठमाडौँ

इराकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ ।
स्लामको बाहुल्यता रहेको देश इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पहिलो सरकार बनेको हो ।

पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता र समर्थक सडकमा निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

विशाल विजय समारोमा सधैं बुर्कामा देखिने इराकी महिलाहरु कम्युनिस्ट पार्टीको झण्डाले शरीर ढाकेर सडकमा निस्केका थिए ।

पहिलो पटक बगदाद अन्तर्राष्ट्रिय क्रान्तिकारी गीतले गुञजमान भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्