28063414 - gold ingots isolated on white background

आर्थिक

सुनको मुल्य बढ्यो, चाँदीको भने यथावत ।।

By थाहा अनलाइन

May 24, 2018

सैघाली खबर/काठमाडौं, १० जेठ। बिहिबार सुनको मूल्य बढेको छ । तोलामा एक सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ थियो ।

तेजावी सुन भने प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । । आज चाँदी प्रतितोला ७७७ रुपैयाँमा कारोबार भइरहेको छ ।