शान्तिनगर गाउपालीकाको वडा नं १ र ७ मा माओबादी अगाडी



शान्तिनगर गाउपालीकाको पछिल्लो सम्रग मतपरीणाम
काग्रेशं अध्यक्ष ४८६,उपाध्यक्ष ५३४
एमाले अध्यँक्ष ४००,उपाध्यक्ष ४५१
माओवादी अध्यक्ष ६१५,उपाध्यक्ष ६८२
त्यस्तै , वडा नं १ को मतपरीणाम
काग्रेशंका अध्यक्ष ३८१,
एमाले अध्यक्ष २३२
माओबादी अध्यक्ष ४६४
वडा नं ७ को मतपरीणाम
काग्रेशं अध्यक्ष २०६
एमाले अध्यक्ष २४०
माओबादी अध्यक्ष २५५

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्