मुख्य समाचार

शान्तिनगर गाउपालीकाको वडा नं १ र ७ मा माओबादी अगाडी

By थाहा अनलाइन

June 29, 2017

शान्तिनगर गाउपालीकाको पछिल्लो सम्रग मतपरीणाम काग्रेशं अध्यक्ष ४८६,उपाध्यक्ष ५३४ एमाले अध्यँक्ष ४००,उपाध्यक्ष ४५१ माओवादी अध्यक्ष ६१५,उपाध्यक्ष ६८२ त्यस्तै , वडा नं १ को मतपरीणाम काग्रेशंका अध्यक्ष ३८१, एमाले अध्यक्ष २३२ माओबादी अध्यक्ष ४६४ वडा नं ७ को मतपरीणाम काग्रेशं अध्यक्ष २०६ एमाले अध्यक्ष २४० माओबादी अध्यक्ष २५५