बलात्कारको आरोपमा तुलसीपुरका अधिकारी र ओलीलाई दश बर्ष कैद सजाय



 

सैघाली खबर,
तुलसीपुर ११जेठ ।
सामुहीक बलात्कारको आरोपमा तुलसीपुर बाट पक्राउ परेका दुई जनालाई दश बर्षको कैद सजाय तोकिएको छ । तुलसीपुर ६ का दिनेश अधिकारी र २० बर्षिय दिलिप ओलीलाई दश बर्ष कैद सजाय तोकिएको छ ।

म्युजिक भिडियोमा अभिनयको अवसर दिने प्रलोभन देखाएर तुलसीपुरको एक होटलमा बोलाएर सामुहीक बलात्कार गरेको आरोपमा असोज १० गते पक्राउ परेका थिए । उनिहरुलाई दाङ देउखुरी जिल्ला अदालतलेदशरदश बर्षको कैद र ७५ हजार जरीवाना तोकी कारागार चलान गरेको छ ।  युगवोध 

यो पनि पढ्नुहोस ।

बलात्कारको आरोपमा दुई बर्ष कैद सजाय
सामुहीक बलात्कारको आरोपमा तुलसीपुर बाट पक्राउ परेका दुई जनालाई दश बर्षको कैद सजाय तोकिएको छ । तुलसीपुर ६ का दिनेश अधिकारी र २० बर्षिय दिलिप ओलीलाई दश बर्ष कैद सजाय तोकिएको छ ।

म्युजिक भिडियोमा अभिनयको अवसर दिने प्रलोभन देखाएर तुलसीपुरको एक होटलमा बोलाएर सामुहीक बलात्कार गरेका आरोपमा असोज १० गते उनीहरु पक्राउ परेका थिए । उनिहरुलाई दाङ देउखुरी जिल्ला अदालतले दश÷दश बर्षको कैद र जनही ७५ हजार जरीवाना तोकीएको कारागार चलान गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्