किन गए नेकपा प्रवक्ता श्रेष्ठ चीन



सैघाली खबर,
जेठ ११, काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीले कार्लमाक्सको दुई शतवार्षिकीको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा भाग लिन भनेर श्रेष्ठ चीन हिँडका हुन्। उनले आफ्नो भ्रमणका बारेमा थप कुरा खुलाएका छैनन्। श्रेष्ठसँगै नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि चीन प्रस्थान गरेका छन्। खनालले कार्यक्रममा सहभागि भएपछि स्वास्थ्य परीक्षण गर्ने समेत कार्यक्रम छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्