सैघाली अनलाईन खबर
असार १५ , दाङ । घोराही उप– महानगरपालिका वडा न. १ र २ को मत गणना करिव अन्तीम चरणमा पुगे संगै घोराही उप–महानगरपालिका ३ , ४ , ५ र १९ न. वडाको पनि मत गणना सुरु गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत चुडामणि खड्का अनुसार घोराही उप–महानगरपालिका ३ र ४ लक्षीनपुर , वडा न. ५ को धर्ना र १९ सैघाको मतगणना सुरु गरिएको जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।