दाङको घोराही र तुल्सीपुरको वडा नम्वर १ मा एमालेको विजयी



असार १६

umale

तुल्सीपुर १ नेकपा एमाले को तर्फ बाट उम्मेदवारी दिनुभएका लक्ष्मण भण्डारीको सिंगो टिम विजयी भएको छ भने घोराही १ मा पनि नेकपा एमालेको तर्फ बाट उम्मेदवारी दिनुभएको राममणि पाण्डेको सिंगो टिम विजयी भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्