घोराही उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नरुलाल चौधरी अग्रस्थानमा



असार १६

images
नेकपा एमालेका मेयर पदका उम्मेदवार नरुलाल चौधरीले २३०२ मत प्राप्त गर्नु भएको छ भने उपमेयर पदको उम्मेदवार सिता न्यौपानेले २१७१ प्राप्त गर्नु भएको छ ।
नेपाली कांग्रेस मेयर पदका उम्मेदवार भुप बहादुर डाँगिले १५७१ मत प्राप्त गर्नु भएकाृ छ भने उपमेयर पदको उम्मेदवार पुष्पा श्रेष्ठले १६०३० मत प्राप्त गर्नु भएको छ ।
नेकपा माओवादीका मेयर पदकम उम्मेदवार जिवन गौतमले ९७६ मत प्राप्त गर्नुभएको छ भने उपमेयर पदको उम्मेदवार सिता चौधरीले १००५ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चा पार्टीका मेयर पदका उम्मेदवार राम बहादुर जिएम ८९ मत प्राप्त गर्नुभएको छ भने उपमेयर पदको उम्मेदवार कमलम वि क ९६ मत प्राप्त गर्नुभएको छ ।
राप्रपा पार्टीका मेयर पदका उम्मेदवार भोलााथ योगीले १०० मत प्राप्त गर्नुभएको छ भने उपमेयर पदको उम्मेदवार प्याउली के सी २१ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र पदका मेयर पदका उम्मेदवार सुसीला आचार्य ले १४ मत प्राप्त गर्नु भइको छ भने उपमेयर तिलक वि क ले १४ मत प्राप्त गर्नु भएको छ । हाल सम्म २ ३ ४ ५ १९ वडानम्वरको भएको छ भने एमालेले २ र ४ वडामा अग्रता लिएको छ । त्यसैगरी माओवादीले ३ र १९ वडानम्वरमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ५ वडानम्वरमा अग्रता लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्