मृत महिलाको व्यवारीसे अवस्थामा सब भेटियो



अमिता चौधरी

असार १६

11

दाङको  बाह्र कुने दहमा डुबेको अवस्थामा एक महिलाको मृत सब भेटिएको छ । अन्दाजि ५७ वर्षको महिला घाँटीमा रातो माला, रातो कपडा, चुरा लगाएको र पानीमा डुबेको अवस्था भेटिएको हो ।
उक्त महिलाको नाम ठेगाना अझै सम्म खुल्न सकेको छैन । सबलाई पोष्टमाटम लागि राप्ती  उपक्षेत्रिय अस्पतालमा ल्याउने तयारीमा रहेको प्रहरी साहायक निरीक्षक नबराज भण्डारीले जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्