सरकारमा जान फोरम तयार



सैघाली खबर
काठमाडौँ , १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएसँगै फोरम सरकारमा सामेल हुने भएको छ ।

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उठाएको संविधान संशोधनको विषयलाई आपसी सहमति अनुसार संशोधन गरेर अघि बढ्ने लिखित सहमति गरेसँगै फोरम सरकारमा सामेल हुन लागेको हो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्