किड्स क्यापिटलको ‘सक्सेस सेलिब्रेसन’ र जोर्डनको जन्मदिन फोटो र भिडियोमा हेर्नुस ।।



सैघाली खबर/काठमाण्डौँ, जेठ।
‘किड्स क्यापिटल’ सफलता पुर्बक सम्पन्न भएको उपलक्ष्यमा भब्य समारोहकाबिच ‘सक्सेस सेलिब्रेसन’ मनाईएको छ ।

सोही कार्यक्रममा नायक/मोडल तथा ईभेन्ट म्यानेजर जोर्डन राजभण्डारीको जन्मोत्सव पनि मनाईएको छ ।

करिब दुई महिनासम्म सञ्चालन भएको ‘किड्स क्यापिटल’ सोचे भन्दा सहज, सरल, सभ्य र भब्य तरिकाले सम्पन्न भएको भन्दै आयोजकले ‘सक्सेस सेलिब्रेसन’ मनाएको हो ।

सो पार्टीमा नायक नायिका, ठुलो पर्दा, सानो पर्दा, म्युजिक भिडियोमा आवद्ध बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

सोहि अवसरमा ‘किड्स क्यापिटल’ का आयोजक समेत रहेका जोर्डन राजभण्डारीको जन्म दिन पनि मनाईएको हो ।

उक्त कार्यक्रममा निर्देशक रोशन कुमारको पनि सहभागिता रहेको थियो ।।

https://www.youtube.com/watch?v=GpGbeGk-z3U

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्