शान्तिनगर ७ मा माओवादी केन्द्रको प्यानल बिजयी



१६ असार ।  शान्तिनगर ७ मा माओवादी केन्द्रको प्यानल बिजयी भएको छ । शुक्रबार सार्बजनीक भएको मतपरिणाम अनुसार माओवादी केन्द्रका पिमलाल वली १२ मत अन्तरले बिजयी भएका हुन् ।

बिजयी भएका वलीले ४ सय ९५ मत ल्याएका थिए भने उनका प्रतिद्वण्द्वी एमालेका डिल्ली बहादुर पाण्डेले ४८३ मत ल्याएका थिए ।

त्यस्तै सदस्यहरुमा माओवादी केन्द्रकै बुद्धिराम चौधरी, राजेश चौधरी, सुभद्रा भण्डारी, दुर्गा बिक निर्बाचित भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्