शान्तिनगर गाउँपालिका जम्मा ४४२४ मत गणना गर्दा सम्मको ताजा पछिल्नो अपडेट..!
प्रमुख/ उप-प्रमुख
नेपाली कांग्रेस १३३४/१३९४
एमाले ९०८/१०१६
माओवादी केन्द्र १३१७/१४००
स्वतन्त्र ४४६/१६४
वार्ड नं.२ को १४०० मत गणना गर्दा सम्मको वड़ा प्रमुख को मत परिणाम
कांग्रेश – फर्शाराम डाँगी— ५७९
माओबादी-ठाकुर के.सी.—४७२
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।