दाङको राप्ती गाउँपालिकाको ताजा अपडेट काग्रेसं अग्रस्थानमा



दाङको राप्ती गाउँपालिकाको ताजा अपडेट
आज दिउँसो १२:३० सम्मको पछिल्लो मत परिणाम
काग्रेस ११९२ प्रमुख, उपप्रमुख १०४८
एमाले ६३९ प्रमुख, उपप्रमुख ८१८
माओवादी केन्द्र ६०५ प्रमुख, उपप्रमुख ६५८
वाडॅ नम्बर १ र ८ को मतगणना अझै सम्म निरन्तर जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्