मुख्य समाचार

दाङको राप्ती गाउँपालिकाको ताजा अपडेट काग्रेसं अग्रस्थानमा

By थाहा अनलाइन

June 30, 2017

दाङको राप्ती गाउँपालिकाको ताजा अपडेट आज दिउँसो १२:३० सम्मको पछिल्लो मत परिणाम काग्रेस ११९२ प्रमुख, उपप्रमुख १०४८ एमाले ६३९ प्रमुख, उपप्रमुख ८१८ माओवादी केन्द्र ६०५ प्रमुख, उपप्रमुख ६५८ वाडॅ नम्बर १ र ८ को मतगणना अझै सम्म निरन्तर जारी छ ।