युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न तीन अर्ब १० करोड छुट्याइयो ।।



सैघाली खबर/काठमाण्डौँ, १५ जेठ।
मुलुकभित्र थप रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले त्यसका लागि तीन अर्ब १० करोड विनियोजना गरेको बताए ।

तीनै तहका सरकारका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई यस कार्यक्रममा आवद्ध गरिने उनले बताए । नेपालीले युवाले वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागिएको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्