cy{dGqL 8f vltj8f ah]6 k|:t't ug{ ;+;bdf cy{dGqL 8f o'j/fh vltj8f ;+3Lo ;+;bdf d+unaf/ k|:t't ul/g] cfly{s jif{ @)&%÷)&^ sf] jflif{s ah]6 tyf sfo{qmd /flvPsf] Jofu b]vfpg'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

आर्थिक

घरजग्गा खरिद बिक्रीमा कडाई, बढेन वृद्धभत्ता ।।

By थाहा अनलाइन

May 29, 2018

सैघाली खबर/काठमाण्डौँ, १५ जेठ। सरकारले घरजग्गा खरिद बिक्रीमा कडाई गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने उल्लेख छ ।

यसैबिच सरकारले वृद्धभत्ता नबढाएर स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भाषणमार्फत ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई एकलाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको रकम सरकारले व्यहोर्ने घोषणा गरे । बजेटमा एकीकृत सामाजिक सुरक्षाको नीति लिइने उल्लेख छ । चुनावमा वाम गठबन्धनले वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरे पनि सरकारले वृद्धभत्ताको सट्टा स्वास्थ्य बीमाको व्यवस्था गरेको हो ।