माओवादीले ५ नम्बर प्रदेशमा खाता खोल्योः



माओवादीले ५ नम्बर प्रदेशमा खाता खोल्योः
रुकुमको पुथाउत्तरगंगा गांउपालिकाको अध्यक्षमा माओबादी केन्द्रका ओमप्रसाद घर्ती र उपाध्यक्षमा पनि माओबादी केन्द्रकै ओमकुमारी शाही बिजयी । अध्यक्षले २५५१ र उपाध्यक्षले २६३१ मत प्राप्त ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्