मुख्य समाचार

माओवादीले ५ नम्बर प्रदेशमा खाता खोल्योः

By थाहा अनलाइन

June 30, 2017

माओवादीले ५ नम्बर प्रदेशमा खाता खोल्योः रुकुमको पुथाउत्तरगंगा गांउपालिकाको अध्यक्षमा माओबादी केन्द्रका ओमप्रसाद घर्ती र उपाध्यक्षमा पनि माओबादी केन्द्रकै ओमकुमारी शाही बिजयी । अध्यक्षले २५५१ र उपाध्यक्षले २६३१ मत प्राप्त ।