ट्याक्टर दुर्घटनामा परी १३ बर्षिय डागी को मृत्यु



दाङ १६ जेठ।
ट्याक्टर दुर्घटनामा परी बबई गाउपालिकामा एक जनाको मृत्यु भएको छ ।बबई गाउपालिका वडा न। २ का १३ बर्षिय राज डागी को मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बबई गाउपालिकाको वडा न। ७ मा रा १ प २०३८ न।को ट्याक्टर दुर्घटना भएको थियो ।ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्