दाङमा माओवादीले खाता खोल्यो



बंगलाचुली गाउँपालिकामा अध्यक्ष भक्तबहादुर ओली र उपाध्यक्ष यमुना घर्ती बिजयी

माओवादी अध्यक्षमा ३३२५, उपाध्यक्ष ३३७१
कांग्रेस अध्यक्ष २५२५, उपाधयक्ष २५६९
एमाले अध्यक्ष १६३४, उपाध्यक्ष १६३४

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्