मुख्य समाचार

दाङमा माओवादीले खाता खोल्यो

By थाहा अनलाइन

June 30, 2017

बंगलाचुली गाउँपालिकामा अध्यक्ष भक्तबहादुर ओली र उपाध्यक्ष यमुना घर्ती बिजयी

माओवादी अध्यक्षमा ३३२५, उपाध्यक्ष ३३७१ कांग्रेस अध्यक्ष २५२५, उपाधयक्ष २५६९ एमाले अध्यक्ष १६३४, उपाध्यक्ष १६३४