दाङ सहित पाँच जिल्लामा यस्तो छ बजेट (विवरण सहित)



सैघाली खबर
दाङ,१७ जेठ । सरकारले आर्थिक २०७५/०७६ दाङका दश स्थानीय निकायकालाई विनियोजना गरेको छ । सरकारले घोराही उपमहानगरपालिकालाई ७७ करोड २७ लाख, तुलसीपुर उपमहानगरपालिकालाई ७१ करोड ७१ लाख, लमही नगरपालिकालाई २७ करोड ७८ लाख र गढवा गाउँपालिकालाई २४ करोड ६९ लाख बजेट विनियोजन गरेको छ ।यसैगरी दङिशरण गाउँपालिकाकालाई १६ करोड ३६ लाख, बङ्गलाचुली गाउँपालिकालाई १९ करोड ९१ लाख, बबई गाउपालिकालाई १९ करोड ५२ लाख, शान्तिनगर गाउपालिकालाई १७ करोड ६१ लाख, राप्ती गाउपालिकालाई २४ करोड ५४ लाख र राजपुर गाउपालिकालाई १७ करोड ६१ लाख बजेट विनियोजन गरेको छ ।

संल्यान
बागचौर नगरपालिका सल्यान २९करोड ९२लाख ,बनगाड कुपिण्डे नगरपालिका २७ करोड ,शारदा नगरपालिका ३२ करोड ४८ लाख ,कपुरकोट गाउँपालिका १५, करोड ६२, लाख,कालिमाटी गाउँपालिका २० करोड ३० लाख,कुमाखमालिका गाउँपालिका २१ करोड २५ लाख,छत्रेश्वरी गाउँपालिका २० करोड ८२ लाख शिद्धकुमाख गाउँपालिका १३ करोड ६९ लाख ,त्रिवेणी गाउँपालिका १६ करोड ८१ लाख ,दार्मा गाउँपालिका १७ करोड ११ लाख
रोल्पा
रोल्पा नगरपालिका ३० करोड २ लाख,त्रिवेणी गाउँपालिका १९ करोड ५९ लाख ,थबाङ गाउँपालिका १३ करोड ७० लाख ,परिवर्तन गाउँपालिका १९ करोड ३९ लाख ,माडी गाउँपालिका १५ करोड ७५ लाख ,रुन्टीगढी गाउँपालिका २२ करोड ३५ लाख ,लुङ्ग्री गाउँपालिका १६ करोड ८१ लाख ,सुकीदह गाउँपालिका १६ करोड ६०लाख ,सुनछहरी गाउँपालिका १३ करोड ५५ लाख ,सुवर्णावती गाउँपालिका २२ करोड १० लाख विनियोजन गरेको छ ।
रुकुम पूर्व
पुथाउत्तरगंगा गाउँपालिका २१ करोड ७८ लाख ,भूमे गाउँपालिका २१ करोड १६ लाख,सिस्ने गाउँपालिका २३ करोड २३ लाख
रुकुम पश्चिम
आठबीसकोट नगरपालिका २३ करोड ३८ लाख,चौरजहारी नगरपालिका २२ करोड ६४ लाख,मुसिकोट नगरपालिका ३१ करोड ९लाख,त्रिवेणी गाउँपालिका २० करोड २३ लाख ,बाँफिकोट गाउँपालिका १८ करोड ४२ लाख,सानीभेरी गाउँपालिका १९करोड ८९ लाख विनियोजन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्