अचम्मका कुरा

यस्ता छन् हाम्रा शरीरका बारे थाहा नभएको केही रोचक र अचम्मका कुरा ।।

By थाहा अनलाइन

May 31, 2018

सैघाली खबर, काठमाण्डौँ, जेठ। मानव शरीरमा दुईवटा आँखा, दुईवटा कान, दुईवटा हात एउटा नाक, दुईवटा गोडा हुन्छन् । यो कुरा हामि सबैलाई अवगत नै छ । देश र भुगोल अनुसार मानिसहरुको रङ पनि फरक हुन्छ । जस्तै : युरोपका मानिसको रङ सेतो हुन्छ । अफ्रिकाका मानिस काला हुन्छन् । एसियाका मानिस मिश्रीत रङका हुन्छन् । र पनि हामिले मानिसलाई चिन्छौ । हामिहरु जुम्ल्याहालाई पनि चिन्छौ । तर हामि आफ्नै शरिरमा भईरहने केहि यस्ता कुरामा अनबिज्ञ छौ । जस्को बारेमा थाहाँ पाउन तपाईले यो भिडियोमा क्लिक गर्नुहोला ।।