मुख्य समाचार

घोराही उपमहानरपालिका १९ मा हर्कबहादुर घर्ती विजयी

By Thaha - Online

June 30, 2017

दाङ असार १६ ।घोराही उपमहानगरपालिका वडा नं. १९ मा हर्कबहादुर घर्ती विजयी हुनु भएको छ । उहाँले कुल ६ सय ८९ मत प्राप्त गरी विजयी हुनु भएको हो । महिला सदस्यमा जानका पुन, दलित महिला सदस्य बेलमती कामी,सदस्यमा जंगरोका, टंक रोका विजयी भएको पं्रमुख निर्वाचन अधिकृत चुडामन खड्काले जानकारी दिनुभयो ।