एमालेद्धारा १४ स्थानमा विजयी हासिल



काठमाडौं, १६ असार । दोस्रो चरणमा सम्पन्न ३ सय ३४ स्थानीय तहको निर्वाचनमा एमालेले एक नगरपालिकासहित १४ स्थानमा जित हासिल गरेको छ ।

१ सय ११ नगरपालिका मध्ये डडेल्धुराको अमरगढी नगरपालिकासहित अन्य १४ गाउँपालिकामा एमालेका उम्मेदवार वहुमतसहित विजय भएकाहुन् । प्रदेश नम्वर सातमा सवैभन्दा बढी १० तहमा एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।

पाँच नम्वर प्रदेशमा एकमात्र गाउँपालिमा एमाले विजयी भएको छ ।

१। कर्ण ब।कठायत – मष्टा गाउँपालिका,बझाङ्ग
२। भुवनेश्वर उपाध्याय थलारा गाउँपालिका, बझाङ्ग
३। प्रेम बोहरा – बित्थडचिर गाउँपालिका, बझाङ्ग
४। प्रयागराज जोशी – दुर्गाथली गाउँपालिका, बझाङ्ग
५। गोरख ब। चन्द – पञ्चेश्वर गाउँपलिका, बैतडी
६। बिपिन ओझा – अमरगढी नगरपालिका, डडेल्धुरा
७। काली ब।शाही – पाण्डवगुफा गाउँपालिका,बाजुरा
८। हरी रोकाय – गौमुल गाउँपालिका, बाजुरा
९। परमानन्द जोशी – लेकम गाउँपालिका, दार्चुला
१०। धर्मानन्द मन्याल, अपि हिमाल गाउँपालिका, दार्चुला
११। शंकर राई,जन्तेढुंगा गाउँपालिका, खोटाङ
१२। विजय राई, रामप्रसाद राई गाउँपालिका, भोजपुर
१३। राजन थक्लुङ मैवाखोला गाउँपालिका, ताप्लेजुङ
१४। रामप्रसाद पाण्डे, सुस्ता गाउँपालिका नवलपरासी
१५। ताप्लि गाउँपालिका, उदयपुर, उद्दब थापा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्