मुख्य समाचार

रेडियो स्वर्गद्वारी एफ एमका सम्पादक बसुन्धरा गौतम रोटरी जर्नो अवार्ड २०१८बाट पुरस्कृत

By थाहा अनलाइन

June 02, 2018

सैघाली खबर दाङ,१९ जेठ दाङकि पत्रकार बसुन्धरा गौतम रोटरी जर्नो अवार्ड २०१८बाट पुरस्कृत हुनु भएको छ । विभिन्न सञ्चार संस्थामा आवद्ध गौतम उक्त पुरस्कारवाट पुरस्कृत हुनु भएको हो ।रेडियो स्वर्गद्वारी एफ एमका सम्पादक तथा बिबिसी नेपाली सेवाकि दाङ समाचारदातासमेत रहनु भएकि गौतमलाई रोटरी ईन्टरनेशनल डीस्ट्रीक्ट ३२९२नेपाल द्वारा प्रदान गरिने पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गरिएको छ ।