मुख्य समाचार

दाङको राजपुरमा नेपाली कांग्रेस विजयी

By थाहा अनलाइन

July 01, 2017

दाङ, असार १७

दाङको राजपुरमा नेपाली कांग्रेस विजयी प्राप्त गरेको छ ।२३९५ मत प्राप्त गर्दै कांग्रेसका लोकराज केसीले विजयी हासिल गर्नुभएको छ ।