मुख्य समाचार

दाङको गढवा गाँउपालिकामा एमालेले अग्रता कायम

By थाहा अनलाइन

July 01, 2017

दाङ, असार १७

 

 

दाङको गढवा गाँउपालिकामा एमालेले अग्रता कायम राखेको छ ।पछिल्लो मत परिणाम अनुसार एमालेले २१५ मतले अग्रता लिएको छ ।

पलिल्लो मत परिणाम 

एमाले अध्यक्ष २२९४ उपाध्यक्ष २२२१ माओवादि अध्यक्ष २०७९ उपाध्यक्ष २०३६ कांग्रेस अध्यक्ष १५५१ उपाध्यक्ष १६९३