क्याप्चर दाङमा आई पुग्यो



 

दांङ१९ जेठ । घोराहीमा नयाँ गाडीको लन्च गरिएको छ । घोराही स्थित जोशी अटो भिल्लाले पत्रकार सम्मेलनको आयोजना उक्त रिनल्ट कम्पनीको क्याप्चर गाडी सार्वजनिक गरेको हो ।४५ लाख देखि ६३ लाख सम्म रहेका उक्त गाडी चारवटा कलरमा बजार आएको जोशी अटो भिल्लाका सञ्चालक आयुष श्रेष्ठले जानकारी दिनुभयो ।

अटो भिल्लाका म्यानेजर विश्वमान कसजुलेले गाडीको बारेमा जानकारी दिदै उक्त गाडी पेट्रोल र डिजल दुबैबाट चलाउँन सकिने वताउँनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ दांगका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।कार्यक्रमको सहजीकरण पत्रकार नवीन अभिलाषीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्