असार १७
लमही नगरपालिकाको मतगणना रोकिएको छ । वडान १ मा एमालेका नुमराज पौडेल १ मतले बिजयि हुन थालेपछि काङ्ग्रेसले पुन मतगणनाको माग राखेपछि बिवाद भएको हो । अहिले मतगणना स्थलमा ठुलो सख्यामा मानिस र सुरक्षाकर्मीको उपस्थिति रहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।