पेट्रोलीयम पदार्थको मूल्य वृद्धि



सैघाली खबर
काठमाण्डौं,२० जेठ
नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य शनिवार मध्यरातिदेखि लागु गरेको छ । पेट्रोल, , डिजल तथा मट्टितेलका मूल्ये मूल्य प्रतिलिटर रु तिन तिन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । यो संगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । यो मूल्य समायोजन पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १.५९ तथा डिजेल र मट्टितेलमा रु ३ .४९ घाटा रहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्