२८ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस ।। (नामावलीसहित)



सैघाली खबर, काठमाण्डौँ, २० जेठ।
२८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् ।

यसैगरी प्रताप कुमार गुरुङ र विश्व अधिकारी क्रमशः दोस्रो तथा तेस्रो नम्बरमा सिफारिस भएका छन् । चौथो नम्बरमा सानुराम भट्टराई र पाँचौ नम्बरमा ओम प्रसाद अधिकारी बढुवाको सिफारिसमा परेका छन् । सोहि बैठकबाट नै ५५ इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न पनि सिफारिस गरिएको छ ।।

हेर्नुहोस् डीएसपीबाट एसपी बढुवाको सिफारिस सूची……….

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्