घोराही, १७ असार । दाङको घोराही उपमहानगरपालिकाको वडा नं। ४ मा एमालेको पूरै प्यानल विजयी भएको छ ।
एमालेका वडाध्यक्षका उम्मेदवार भीमबहादुर सार्कीसहितको प्यानल विजयी भएका हुन् ।
यो वडा एमालेकी नेतृ एवम् केन्द्रीय सदस्य शान्ता चौधरीको गाउँ हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।