मुख्य समाचार

घोराही उपमहानगरपालिकाको वडा नं। ४ मा एमालेको पूरै प्यानल विजयी

By थाहा अनलाइन

July 01, 2017

घोराही, १७ असार । दाङको घोराही उपमहानगरपालिकाको वडा नं। ४ मा एमालेको पूरै प्यानल विजयी भएको छ ।

एमालेका वडाध्यक्षका उम्मेदवार भीमबहादुर सार्कीसहितको प्यानल विजयी भएका हुन् ।

यो वडा एमालेकी नेतृ एवम् केन्द्रीय सदस्य शान्ता चौधरीको गाउँ हो ।