दुई समूहका युवाबीच झडप



सैघाली खबर,
दाङ, २० जेठ । लमही नगरपालिकाको बंगैमा दुई समूहका युवाबीच झडप हुँदा तीनजना घाइते भएका छन् । घाइते युवाहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपसैघाली खबर,
दाङ, २० जेठ । लमही नगरपालिकाको बंगैमा दुई समूहका युवाबीच झडप हुँदा तीनजना घाइते भएका छन् । घाइते युवाहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झडपमा घाइते हुनेहरुमा लमही नगरपालिका ८ का आनन्द भण्डारी, रोशन चौधरी र दोर्णबहादुर तामाङ रहेका सतबरिया प्रहरी चौकीका प्रमुख यामबहादुर बस्नेतले जानकारी दिए ।

उनले बंगैमा युवाहरुबीच झडपका क्रममा बियरका बोतलले हान्दा तीनजना घाइते भएको बताए । भुवन घर्ती, जीवन बुढा, परिवर्तन बुढा, अनिलसिंह ठकुरी र गोरे थापाको समूहले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

दुई समूहबीच पुरानो रिसइबीका कारण झगडा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर घाइतेहरुले अर्को पक्षले एक्कासी आक्रमण गरेको बताएका छन् । आक्रमण गर्ने युवाहरु फरार भएपछि खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।चार भइरहेको प्रहरीले जनाएको छ ।

झडपमा घाइते हुनेहरुमा लमही नगरपालिका ८ का आनन्द भण्डारी, रोशन चौधरी र दोर्णबहादुर तामाङ रहेका सतबरिया प्रहरी चौकीका प्रमुख यामबहादुर बस्नेतले जानकारी दिए ।

उनले बंगैमा युवाहरुबीच झडपका क्रममा बियरका बोतलले हान्दा तीनजना घाइते भएको बताए । भुवन घर्ती, जीवन बुढा, परिवर्तन बुढा, अनिलसिंह ठकुरी र गोरे थापाको समूहले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

दुई समूहबीच पुरानो रिसइबीका कारण झगडा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर घाइतेहरुले अर्को पक्षले एक्कासी आक्रमण गरेको बताएका छन् । आक्रमण गर्ने युवाहरु फरार भएपछि खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्