मुख्य समाचार

घोराही उपमहानगरपालिकाको वडा नं। १८ मा एमाले अग्रस्थानमा

By थाहा अनलाइन

July 01, 2017

घोराही, १७ असार ।दाङको घोराही उपमहानगरपालिकाको वडा नं। १८ मा एमाले अग्रस्थानमा रहेको छ। जसमा एमालेले ४५९ मत ल्याएको छ। भने काग्रेसंले ३०६ मत पा्रप्त गरेको छ। माओबादी केन्द्रले ३३३ मत प्राप्त गरेको छ।

राजमो ले ८ मत प्राप्त गरेको छ।भने राप्रपाले ६ मत पा्रप्त गरेको छ। कुल १११७ मत गणना गर्दा सम्मको मत परीणाम हो।