वली परिवारलाई अभिनेत्री शारदा गिरी ‘कालीबुढी’ले आर्थिक सहयोग गर्ने



दाङ,२० जेठ ।

उक्त परिवारको घरसम्म विद्युत विस्तारका लागि ५ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गर्ने गिरीले वताउँनुभयो । वली परिवारका बारेमा सैघाली खबरमा समाचार पढेको बताउँदै उनिहरुको अबस्था ज्यादै दैनीय रहेको कारण उनिहरुरुलाई आफुले सहयोग गर्न चाहेको बाउँनुभयो ।यस्तै घोराही १५ का कमल पछाईले पनि वली परिवारलाई ५ हजार रुपैयाँ सहयोग गर्ने वताउँनु भएको छ । पछाई वासिङ सेन्टरका तर्फबाट ५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने पछाईले जानकारी दिनुभयो ।मलबहादुर डाँगी
चन्द्रवीरको घरसम्म विद्युत पु¥र्याउन घोराही उपमहानगरपालिका १० नारायणपुर हाल कतारमा गोल्डेन फिङ्गर कम्पनी संचालन गर्दै आउँनु भएका मलबहादुर डाँगी ‘मिलन’ले २० हजार, गौरीशंकर ओभरसिज प्रा।लि।का संचालक निमा सैघालीले १० हजार,तुलसीपुरका व्यापारी डेमलाल भण्डारीले ५ हजार,तुलसीपुर घरभई हाल काठमाण्डौमा लिडर म्यानपावर ओभरसिज संचालक कमल डाँगीले ५ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ ।डेमलाल भण्डारी

अभिनेत्री शारदा गिरी ‘कालिबुढी’ ले चन्द«बीरको परिवारलाई आर्थिक सहयोग गर्ने हुनु भएको छ ।तुलसीपुर उपमहानगरपालिका ३ खमारीका दृष्ट्रिविहीन चन्द्रवीर वलीको परिवारलाई विद्युत विस्तारका लागि आर्थिक सहयोग गर्ने उहाँले वताउँनुभयो ।

 

उक्त परिवारको घरसम्म विद्युत विस्तारका लागि ५ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गर्ने गिरीले वताउँनुभयो । वली परिवारका बारेमा सैघाली खबरमा समाचार पढेको बताउँदै उनिहरुको अबस्था ज्यादै दैनीय रहेको कारण उनिहरुरुलाई आफुले सहयोग गर्न चाहेको बाउँनुभयो ।

कमल पछाई

यस्तै घोराही १५ का कमल पछाईले पनि वली परिवारलाई ५ हजार रुपैयाँ सहयोग गर्ने वताउँनु भएको छ । पछाई वासिङ सेन्टरका तर्फबाट ५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने पछाईले जानकारी दिनुभयो ।

मलबहादुर डाँगी
चन्द्रवीरको घरसम्म विद्युत पु¥र्याउन घोराही उपमहानगरपालिका १० नारायणपुर हाल कतारमा गोल्डेन फिङ्गर कम्पनी संचालन गर्दै आउँनु भएका मलबहादुर डाँगी ‘मिलन’ले २० हजार, गौरीशंकर ओभरसिज प्रा.लि.का संचालक निमा सैघालीले १० हजार,

निमा सैघाली

तुलसीपुरका व्यापारी डेमलाल भण्डारीले ५ हजार,तुलसीपुर घरभई हाल काठमाण्डौमा लिडर म्यानपावर ओभरसिज संचालक कमल डाँगीले ५ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ ।

डेमलाल भण्डारी

यस्तै घोराही स्थित रिभाईप नेपाल प्रा.लि.का संचालक यज्ञबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको विद्युत विस्तारका लागि आर्थिक सहयोग गरेको अभियानका संयोजक सैघालीले जानकारी दिनुभयो ।

कमल डाँगी
बिभिन्न संघ,संस्थासंग रकम उठ्ने क्रम जारी रहेको वताउँदै एक महिना भित्र विद्युत चन्द«वीरको घरमा जडान गरिने उहाँले वताउँनुभयो । यसका साथै एक बर्षका वली परिवारलाई आबश्यक पर्नै खाद्यान समेत उपलव्ध गराउँने संयोजक सैघालीले जानकारी दिनुभयो । वलीको घर सम्म विद्युत पु¥र्याउँने करिव १ लाख रुपैयाँ लाग्ने छ ।

यज्ञबहादुर बुढाथोकी

बिभिन्न संघ,संस्था व्यक्तिहरुको सहयोगबाट उठेको रकमले चन्द«वीरको घर सम्म विद्युत विस्तार गरिने विद्युत विस्तार अभियानका संयोजक यादव सैघालीले जानकारी दिनुभयो । घरमा सोलार भएपनि अहिले त्यसले काम नगर्दा आफन्त ईष्टमीत्रसंग सम्पर्क गर्न समेत निकै मुस्किल हुने गरेको चन्द्रवीरका लोकराज वलीले वताउँनुभयो ।

गन बहादुर के सी घोराही १४ हाल कतार गोल्डेन लाइट कम्पनी म्यानेजरको तर्फ बाट पाच हजार,

हुकुम बहादुर डागी घोराही उपमहानगरपालीका १२ अमलडाडा हाल फोर्स वान कन्ट्रायाटिङ एण्ड क्लिनीङ कम्पनी म्यानेजरले दश हजार,

राप्ती गाउपालीका मौरीघाxट दाङ झग्गु प्रसाद आले मगर पाच हजार फोर्स वान कन्ट्रायाटिङ थ्रि का म्यानेजरका तर्फ बाट सहयोग गर्नु हुने भउको छ।

 

यस्तै घोराही स्थित रिभाईप नेपाल प्रा।लि।का संचालक यज्ञबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको विद्युत विस्तारका लागि आर्थिक सहयोग गरेको अभियानका संयोजक सैघालीले जानकारी दिनुभयो ।कमल डाँगी
बिभिन्न संघ,संस्थासंग रकम उठ्ने क्रम जारी रहेको वताउँदै एक महिना भित्र विद्युत चन्द«वीरको घरमा जडान गरिने उहाँले वताउँनुभयो । यसका साथै एक बर्षका वली परिवारलाई आबश्यक पर्नै खाद्यान समेत उपलव्ध गराउँने संयोजक सैघालीले जानकारी दिनुभयो । वलीको घर सम्म विद्युत पु¥र्याउँने करिव १ लाख रुपैयाँ लाग्ने छ ।
यज्ञबहादुर बुढाथोकी

बिभिन्न संघ,संस्था व्यक्तिहरुको सहयोगबाट उठेको रकमले चन्द«वीरको घर सम्म विद्युत विस्तार गरिने विद्युत विस्तार अभियानका संयोजक यादव सैघालीले जानकारी दिनुभयो । घरमा सोलार भएपनि अहिले त्यसले काम नगर्दा आफन्त ईष्टमीत्रसंग सम्पर्क गर्न समेत निकै मुस्किल हुने गरेको चन्द्रवीरका लोकराज वलीले वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्