स्थानीय स्तरमा कर तिर्ने व्यवस्था नहुदा स्थानीयलाई सास्ती पचाँस रुपैयाँ तिर्न पाँचसय खर्च



गिरिराज ने पाली

सैघाली खबर
दाङ,२१ जेठ ।  राज्य पुनर्संरचना गर्दा स्थानीय निकायलाई भंग गरी स् थानीय तह निर्माण गरिएको छ । नया संरचना निर्माणसगै  स्थानीय तह अधिकारसम्पन्न भएका छन् भने  अधिकारअनुरुपका से वा पनि गाउ–गाउ पुगे का छन् ।

तर सबै  अधिकार र से वा गाउ–गाउमा पुगे  पनि राजस् व से वा गाउमा पुग्न सके को  छै न । जसका कारण वडावासीहरु राजस् व दस् तुरभन्दा बढी रकम खर्च गरे र राजस् व बुझाउन आउनुपर्ने  बाध्यता छ । टाढा–टाढाबाट कर बुझाउन आउदा गाडी भाडादे खि खानासम्मको  खर्च बन्दो बस् त गरी आउनुपर्ने  बाध्यता सर्वसाधारणले  खे पिरहनुपरे को  छ ।

स् थानीयतहका वडा कार्यालयहरुमा राजस्व (सम्पत्ति कर) असुली से वा पुग्न नसक्दा समय र पै साको  नो क्सानी बे हो र्नुपरिरहे को  वडावासीको  गुनासो  छ । घो राही उपमहानगरपालिका वडा नं. १९ हो डवाङका ओ वाराम रावतले  राजस् व दस्तुर भन्दा दशगुणा बढी रकम राजस्व बुझाउन आदा खर्चलाग्ने  गरे को  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘५० रुपै या  राजस्व बुझाउनका लागि पाच सय रुपै या खर्च गर्नुपनेर्  बाध्यता छ ।’

जसले  गर्दा दै निक कामकाज र पै साको  नो क्सानी खे प्नुपरे को  उहाको  भनाइ छ । साविक गाविसमा बुझाइने  करमा दस् तुरबाहे क अन्य खर्च के ही नलाग्ने  बताउदै  उहाले  भन्नुभयो – ‘कर दस्तुर बुझाउन अन्य खर्चको  जो हो  गर्नुपर्ने  बाध्यता परे को  छ ।’ गाडी भाडँदे खि खाना/खाजा र उस्तै  परे  बासका लागि पै साको  बन्दो बस्त गरी हिड्नुपर्ने  बाध्यता भएको  उहाले  बताउनुभयो  । दुईतर्फी गाडी भाडा तीन सय र खाना, खाजा तीन चार सय गरी कम्तिमा हजार रुपै या जति गो जीमा लिई कर तिर्न आउनुपर्ने  बाध्यता रहे को  उहाले  बताउनुभयो  ।

‘गाविसमा कर बुझाउदा करबाहे क अन्य पै साको  जो हो  गर्नुपदैर् नथ्यो  । खाना, खाजा घरकै , फुर्सदमा आयो  भने  कामको  हर्जा ह“ुदै नथ्यो  । अहिले  कर तिर्नकै  लागि अरु काम छो डे र खर्च बो के र आउनुपर्ने  बाध्यता छ’– उहाले  भन्नुभयो  । वडा कार्यालयहरुमा कर से वा पु¥याउन सके  अनावश्यक खर्च र झञ्झट बाट सर्वसाधारण मुक्त हुने  उहा“को  भनाइ छ । जसका लागि स् थानीय तह तीब्रताका साथ लाग्नुपर्ने  उहाको  सुझाव छ ।

त्यस्तै  घो राही उपमहानगरपालिका–१ का डाखुट्टीका के शव बुढाथो कीले  चार कट्ठा जग्गाको  सम्पत्ति कर २५ रुपै या“ तिर्नुभयो  । जसका लागि उहा“ले  एक सय २० गाडी भाडा र खाना दुई सय रुपै या“ खर्च गर्नुभयो  । २५ रुपै या“ करका लागि तीन सय २० रुपै या  खर्च हुदा अनावश्यक भार बढे को  उहाले  बताउनुभयो  । कर थो रै  खर्च धे रै ले  आफूलाई पीडित बनाएको  उहाको  गुनासो  छ । जसले . गर्दा नागरिकलाई राज्यले  अन्यायमा पारे को  उहाले  बताउनुभयो  । मजदुरी गरे र जीविको पार्जन गनेर्  नागरिकहरुका लागि यो  अति नै  अन्यायपूर्ण रहे को  उहाको  भनाइ छ ।

स् थानीय तहका वडा कार्यालयहरुमा राजस् व से वा विस् तार हुन नसक्दा आम सर्वसाधारणले  यही पीडा खे प्दै  आइरहनुपरे को  छ । प्रविधि र जनशक्तिको  अभावका कारण तत्कालै  वडा कार्यालयहरुबाट राजस् व असुली से वा दिन नसकिएको घो राही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौ धरीले  बताउनुभयो  ।

वडा कार्यालय रहे का स्थानहरुमा इन्टरने ट से वा विस्तार नभएकाले  यस् तो  समस् या दे खिएको  उहाले  बताउनुभयो  । राजस् व असुलीका लागि आवश्यक पर्ने  सफ्टवे यर र इन्टरने ट विस् तारको  काम तीब्रताका साथ भइरहे काले  आउदो  साउनदे खि १८ वटै  वडामा राजस् व से वा विस् तार गरिने  उहाले  जानकारी दिनुभयो  ।

वडा नं. १० मा गत १७ गते दे खि राजस् व से वा विस् तार भइसके काले  त्रिपुर क्षे त्रमा यस् तो  समस् या नभएको  र अन्य वडाहरुमा दे खिएको  समस्या पनि चाडै समाधान गरिने  उहाले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘सवै  से वा घर आ“गनमै  पु¥याइरहे का छांै  । राजस् व से वालाई प्रविधि र जनशक्तिले  प्रभावित पारे को  छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्