मुख्य समाचार

महोत्तरीका चौधरीलाई कतारमा मृत्युदण्डको घोषणा, अखिर किन सुनाइयो त मृत्युदण्डको घोषणा ?

By थाहा अनलाइन

June 05, 2018

सैघाली खबर काठमाण्डौं,२२ जेठ वैदेशिक रोजगारीमा कतार पुगेका महोत्तरी–१ औहरीका अनिल चौधरीलाई कतारी अदालतले मृत्यु दण्ड सुनाएको छ। चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी आल नियमियोको हत्या आरोपमा त्यहाँको अदालतले गोली हानी मृत्युदण्ड दिने सजाय सुनाएको  छ। मृत्युदण्डको फैसला सुनाएपछि कतारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको संयोजनमा चौधरीको जीवनरक्षाको पहल थालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।